प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले केभीडी (KVD) ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. २७ लाख ७७ हजार ७७७ सहयोग प्रदान गरेको छ।