नेपालको अग्रणी पशु औषधि उत्पादक कम्पनी, कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेड (केपीएल) र दक्षिण कोरियाको प्रतिष्ठित बहुराष्ट्रिय कम्पनी के.बी.एन.पी कोरियाबीच नेपालमा पशु औषधि उत्पादनका लागि एक महत्वपूर्ण प्राविधिक सम्झौता (Technical Collaboration) मा हस्ताक्षर भएको छ ।
Kantipur Pharmaceuticals Lab has decided to issue ordinary shares (IPO) to the public. To proceed with the share issuance process, the company has appointed Muktinath Capital as the Issue Manager.
ललितपुरस्थित कान्तिपुर फार्मास्युटिकल्स ल्याब लिमिटेडले आफ्नो प्रथम वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ। कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार उक्त सभा आगामी असोज १५ गते शनिबार सम्पन्न हुने जानकारी गराइएको छ।
कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ। कम्पनीका सेयरधनीहरूको प्रथम वार्षिक साधारणसभा अध्यक्ष हेमराज बडालको अध्यक्षतामा धुलिखेलमा सम्पन्न भएको हो।
ललितपुरस्थित कान्तिपुर फार्मास्युटिकल्स ल्याब लिमिटेडले आफ्नो दोस्रो वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ।
"Together for Livestock Health" भन्ने नाराका साथ अघि बढिरहेको कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेड (KPL) ले आफ्नो दोस्रो वार्षिक साधारण सभा मिति २०८२/१०/२१ गते ल्विोक, ललितपुरस्थित स्क्वायर होटलमा सम्पन्न गर्ने तयारी गरेको छ। यस अवसरमा कम्पनीले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ, जसले कम्पनीको व्यवसायिक विस्तार, वित्तीय उपलब्धि र भविष्यको दिशालाई प्रस्ट पार्छ।